टंक साउद – Nepal Press
टंक साउद

अछामको बान्नीगढी जयगढ- ५ मा गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ । मतगणनाको आधिकारिक विवरण अनुसार वडाध्यक्षमा एमालेका टंक साउद ५४८ मतले बिजयी हुँदा नेकपा एसका टेक रावल ३९२ मतमा रोकिएका छन् । सदस्यहरुमा पनि एमालेकै राधा साउद, लक्ष्मी लुहार, रम्भा रावल र चन्दा...