टंक आङबुहाङ
प्रदेश-१ का अर्थमन्त्रीको प्रदेशसभा सदस्य पद रिक्त गराउन पत्राचार
२०७७ चैत २३ गते ११:००
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का अर्थमन्त्री टंक आङबुहाङले दल त्याग गरेको सूचना प्रदेशासभा सचिवालयलाई दिएर प्रदेश सांसदको पद रिक्त गराउने भएको छ । माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङका प्रदेशसभा सदस्य आङ्बुहाङ एमाले प्रवेश गरेर अर्थमन्त्री बनिसकेका छन् भने उनी एमालेको केन्द्रीय सदस्य पनि हुन् । साबिक नेकपा...