झापामा मतभार – Nepal Press
झापामा मतभार

झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

विर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावको तयारी गरिरहेका छन् । तर भागबण्डाको विषय अझै मिलिसकेको छ । केन्द्रबाट भागबण्डाको मापदण्ड तय भए पनि स्थानीय स्तरमा दलका नेताबीच कुरा मिलेको छैन । र अहिले २०७४ सालमा आएको मतको आधारमा जोडघटाउ...