झापा – Nepal Press
झापा

जेठान-मन्त्रीबारे ओलीको आरोप- सरकार र अदालतबीच ‘बार्टर’ भएको देखियो (भिडिओ)

हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले भने, ‘पैसाको कारोबार भयो भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो ।’