जोय रुट – Nepal Press
जोय रुट

ईंग्ल्यान्डका कप्तान जोए रुट ६ वर्षपछि टेस्ट वरीयताको शीर्षस्थानमा

काठमाडौं । भारतविरुद्ध टेस्ट श्रृंखलामा उत्कृष्ट प्रदर्शनसँगै बेलायतका कप्तान जोय रुट विश्व टेस्ट वरीयताको शीर्षस्थानमा फर्केका छन् । यसअघि आईसीसीको र्‍याङ्किङ्मा पाँचौ वरीयतामा रहेका उनले फड्को मार्दै शीर्ष स्थान कब्जा जमाएका हुन् । छ वर्षपछि रुट टेस्ट क्रिकेटको पहिलो नम्बरमा पुगेका हुन् । उनले भारतविरुद्धको टेस्ट श्रृंखला अन्तरगत तीनवटा...