जेसिज सप्ताह – Nepal Press
जेसिज सप्ताह

जेसिज सप्ताह मनाउँदै सुर्खेतका महिला

सुर्खेत । सुर्खेत महिला जेसिज– २०२१ ले जेसिज सप्ताह मनाउने घोषणा गरेको छ । आज वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुर्खेत जेसिज २०१९ अध्यक्ष एवम् कानूनी सल्लाहकार जेसि सिया कार्की प्रधानले सो जानकारी दिएकी हुन् । उनका अनुसार साउन तीस गते सप्ताहको उद्घाटन हुनेछ भने सोही दिन तुल्सी स्मृति...