जिल्ला समिति – Nepal Press
जिल्ला समिति

भूमि आयोगका ७७ जिल्ला अध्यक्ष, दलित ३ जना मात्रै, महिला ६ जना

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गर्दा ३ जिल्लाका  अध्यक्षमा मात्र दलित नियुक्त गरेको छ ।