जिम्बावे ‘ए’विरूद्ध नेपाल – Nepal Press
जिम्बावे ‘ए’विरूद्ध नेपाल

जिम्बावे ‘ए’विरूद्ध नेपालको खराब सुरूवात

काठमाडौं । जिम्बावे ‘ए’विरुद्ध यकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले जिम्बावे ‘ए’विरुद्ध खराव सुरूवात गरेको छ । नेपालले ४.४ ओेभरमा ३५ रन जोड्दै ३ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल, आसिफ शेख र आरिफ शेख...