जिम्न्याष्टिक टोली – Nepal Press
जिम्न्याष्टिक टोली

जिम्न्याष्टिक टोलीको बिदाइ (भिडिओ)

काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले सहभागिता जनाउने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन्...