जिनेदिन जिदान – Nepal Press
जिनेदिन जिदान

म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न इच्छुक छैनन् जिदान

काठमाडौं । रियाल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान म्यानचेस्टर युनाइटेडको आगामी प्रशिक्षक बन्न इच्छुक छैनन् । घरेलु मैदानमा लिभरपुलविरुद्ध बेहोरेको लज्जास्पद हारका कारण युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त हुने सम्भावना प्रवल छ । उनी बर्खास्त भएको खण्डमा चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेसँगै जिनेदिन जिदानको पनि नाम जोडिएर चर्चा...