जानकीराम साह – Nepal Press
जानकीराम साह

जनकपुरको मेयरका लागि एमाले प्रवेश गरेका साह बागी उम्मेदवारीको तयारीमा

जनकपुरधाम । टिकटको लोभमा जनकपुरधाम– ७ का वडाध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर केही समयअघि नेकपा एमालेमा प्रवेश गरे । दलबलसहित काठमाडौं पुगेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका थापे । ओलीबाट मेयरको टिकटको आश्वासन पाएपछि उनले अध्यक्ष ओली, नेता रघुवीर महासेठ, उनकी पत्नी एवम्...