जसपा वैधानिकता – Nepal Press
जसपा वैधानिकता

जसपा आधिकारिकता विवाद अब आयोगको इजलासमा

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ५ अनुसार आज निर्वाचन आयोगले जसपाको दुवै पक्षसँग छलफल गरेको थियो । तर त्यहाँ कुरो नमिलेपछि आयोगले कानूनी प्रावधानका आधारमा इजलास गठन गरेर निर्णय दिने भएको छ ।