जसपाका पदमुक्त – Nepal Press
जसपाका पदमुक्त

जसपाका पदमुक्त दुई सांसद पुनः मन्त्री पदमा नियुक्त

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका छन् ।