जर्मन कप – Nepal Press
जर्मन कप

जर्मन कपः मोनचेनग्लाडबाकसँग ५-० ले हार्दै बायर्न दोस्रो चरणबाट बाहिरियो

काठमाडौं । बायर्न म्युनिख बुधबार राति भएको जर्मन कप दोस्रो चरणको खेलमा बोरुसिया मोनचेनग्लाडबाकसँग ५-० गोलको नतिजामा पराजित भएको छ । बार्यन सन् १९७८ पछि पहिलोपटक फराकिलो गोल अन्तरले पराजित भएको हो । यो हार सँगै बार्यन लगातार दोस्रोपटक जर्मन कपबाट बाहिरिएको छ । मोनचेनग्लाडबाकका लागि कोउवाडिओले खेल सुरू...