जनयुद्धका कमाण्डर जोडी – Nepal Press
जनयुद्धका कमाण्डर जोडी

जनयुद्धका कमाण्डर जोडी एमालेको राजनीतिसँगै कृषिकर्ममा

१० वर्षे जनयुद्दमा भूमिगत भएर विभिन्न सैन्य मोर्चा सम्हालेका अनुप बराल (विश्वराज) र पूजा कार्की (गंगा)को जोडी अहिले राजनीतिसँगै कृषि उत्पादनमा जोडिएका छन् । तर उनीहरु अहिले माओवादी त्यागेर नेकपा एमालेबाट राजनीतिक गतिविधि गरिरहेका छन् ।