जनचेतना अभियान – Nepal Press
जनचेतना अभियान

कोरोनाविरुद्ध तरुण दलको जनचेतना अभियान (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले कोभिड-१९ महामारीविरुद्ध जनचेतनामूलक अभियान संचालन गरेको छ । काठमाडौं महानगरका विभिन्न नगर समितिसँगको सहकार्यमा गरिएको कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन, कोरोनाविरुद्धको खोप लगाउन सचेत गराइएको छ । अभियानका टोलीले काठमाडौंको कोटेश्वर, बानेश्वर, गोंगबु, चाबहिललगायत ठाउँमा जनचेतनामूलक कार्यक्रम...