जनकपुर चुरोट कारखाना लिमिटेड – Nepal Press
जनकपुर चुरोट कारखाना लिमिटेड

२२ वर्षपछि जनकपुर चुरोट कारखाना ब्युँताइँदै, समिति बनाएर काम सुरू

२०५७ सालबाट चुरोटको उत्पादन बन्द भएपछि सात वर्षसम्म सरकारले कर्मचारीलाई सेवासुविधा दिँदै आएको थियो । त्यसपछि बन्द छ । उद्योगमन्त्रालयका अनुसार अझै पनि व्यापारीहरूको धरौटी फिर्ता दिनु पर्ने र बजारबाट चुरोट बिक्रीको रकम उठ्न बाँकी छ ।