जग्गामा दोहोरो स्वामित्व – Nepal Press
जग्गामा दोहोरो स्वामित्व

पञ्चायतकालदेखिको स्वामित्व विवाद: जग्गा एक, दावी गर्ने तीन

विराटनगर । जग्गा एउटै हो, तर तीन तीन जनाको दावी छ । उनीहरुसँग जग्गा दावी गर्ने आधार पनि छ ।