जगदम्बा – Nepal Press
जगदम्बा

जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न महासंघको माग

काठमाडौं । वीरगंज पथलैया औद्योगिक करिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा. लि. मा भएको तोडफोडका दोषीलाई नेपाल उद्योग वाणिज्य महासंघको कारवाही गर्न माग गरेको छ । स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारका सहयोग पुर्‍याएको छ । तर, उद्योग समस्यामा परेको...