छैठौं भन्सार सुधार – Nepal Press
छैठौं भन्सार सुधार

छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

काठमाडौं । अर्थमन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन् । उनले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरुको संगालो समेत सार्वजनिक गरे । छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न...