च्याङ्ग्रा – Nepal Press
च्याङ्ग्रा

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

बागलुङ । हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार। अब आफैं भन्नुहोस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको...