चौथो लहर – Nepal Press
चौथो लहर

भारतमा कोराेनाको चौथो लहरको डर

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ९२७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । एक दिन अघि मंगलबार भारतमा २४८३ नयाँ कोभिड-१९ मामिलाहरू रेकर्ड गरिएको थियो। सक्रिय केस आज १६ हजार २७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ...