चोभार सुख्खा बन्दरगाह – Nepal Press
चोभार सुख्खा बन्दरगाह

चोभारको सुख्खा बन्दरगाह निर्माण सकियो, भन्सार र क्वारेन्टाइन राखेर संचालनमा ल्याइने

स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।