चेतनारायण आचार्य – Nepal Press
चेतनारायण आचार्य

पद खुस्किएपछि रिक्सा चढेर बाहिरिए लुम्बिनीका मन्त्री आचार्य

रूपन्देही । लुम्बिनीमा नयाँ सरकार गठनको तयारी चलिरहँदा निवर्तमान मन्त्रीहरू मन्त्रालय र क्वार्टर छाड्न थालेका छन् । यसैक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य केही बेरअघि मन्त्रालयबाट बाहिरिएका छन् । मन्त्रालय छाड्नुअघि आचार्यले पत्रकार सम्मेलन गरेका थिए । उनी सरकारी गाडी छाडेर ई-रिक्सा चढेर बाहिरिएका हुन् । पत्रकार सम्मेलनमा...