चुनावी तालमेल – Nepal Press
चुनावी तालमेल

कहाँ-कहाँ भयो केन्द्रीय गठबन्धनभन्दा फरक दलबीच चुनावी तालमेल ?

काठमाडौं । वैशाख १६ गते शुक्रबार बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय सबै जिल्लाहरुमा निर्देशन गरेको थियो । तर स्थानीय पार्टी तथा कार्यकताको चाहनाअनुसार देशका विभिन्न स्थानमा केन्द्रीय गठबन्धनको निर्देशन अवज्ञा भएको छ । बाजुराको बुढीनन्दा, प्युठानको झिमरुक, सिन्धुपाल्चोकको सुनकोशीलगायत केही पालिकामा...