चारदेशीय टी–२० – Nepal Press
चारदेशीय टी–२०

चारदेशीय टी-२० शृङ्खलाः अन्तिम खेलमा आयरल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट खेलको तयारीस्वरुप आयोजित चारदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेल आयोजक ओमानलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपालल युएईविरुद्ध २५ रनले हारेको...