चन्द्रागिरिमा – Nepal Press
चन्द्रागिरिमा

चन्द्रागिरिमा एक प्रमुख र दुई उपप्रमुखसहित ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौं प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् । चन्द्रागिरिका निर्वाचन अधिकृत...