घोडाघोडी-११ – Nepal Press
घोडाघोडी-११

घोडाघोडी-११ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी (भिडिओ)

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ११ मा पुन मतगणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । मतपरिणाम घोषणा नहुँदा कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो । परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी विजयी ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।