घाइते रिफर – Nepal Press
घाइते रिफर

प्रहरीको गोलीबाट घाइते दुईजनालाई काठमाडौं पठाइयो

कैलाली । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि तनावग्रस्त बनेको लम्कीमा प्रहरीको गोली लागेर घाइते भएका दुई युवालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेललाई हेलिकप्टरबाट काठमाडौं लगिएको कैलाली प्रहरीले बताएको छ । आक्रोशित प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाई फायर र...