घलेम्दी हाइड्रो – Nepal Press
घलेम्दी हाइड्रो

घलेम्दी हाइड्रोको संचालकमा पुरानै अनुहार

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा आज सकिएको छ । कम्पनीको संचालक समितिमा पुरानै अनुहार दोहोरिएका छन् । यसअघि संचालक रहेका नारायणबाबु अधिकारी, उत्तमप्रसाद वैद्य, प्रमोद श्रेष्ठ र टंकप्रसाद बरूवाल पुनः छानिएका हुन् । भर्चुअल माध्यमबाट गरिएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष किशोर सुवेदीले आर्थिक वर्ष...