घरदैलो अभियान – Nepal Press
घरदैलो अभियान

पोखरामा गठबन्धनको घरदैलो अभियान, यस्तो छ समय तालिका

काठमाडौं । पोखरा महानगरपालिकामा सत्तागठबन्धनले घरदैलो अभियानलाई तीव्र पारेको छ । निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा गठबन्धनले चुनावीसभा तथा घरदैलो अभियानलाई तीव्र बनाएको हो । वैशाख २४ गतेदेखि सुरु भएको घरदैलो अभियान दुई दिनमा ९ वटा वडामा सम्पन्न भएको र अन्य वडाहरुमा जारी रहेको पोखरा गठबन्धनले जनाएको...