ग्रेनाडा – Nepal Press
ग्रेनाडा

युरोपा लिगः चेक क्लबसँग रोकियो आर्सनल, म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा चेल रिपब्लिकको च्याम्पियन स्लाभिया प्राहासँग एक एक गोलको बराबरीमा रोकिएको छ । इमिरेट्स रंगशालामा स्लाभियाले खेलको अन्त्यतिर नाटकीय रुपमा गोल गरी बराबरी गरेको हो । महत्वपूर्ण अवे गोलसहित अर्को साता उसले आफ्नो मैदानमा आर्सनललाई स्वागत गर्नेछ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले...