गैरआवासिय नेपाली संघ – Nepal Press
गैरआवासिय नेपाली संघ

गैरआवासीय नेपाली संघले गायन रियालिटी सो ‘द सिंगर’ आयोजना गर्ने, विश्वभरका नेपालीले भाग लिन पाउने

काठमाडौं । पछिल्लो समय गैरआवासिय नेपाली संघ (एनआरएन) आर्थिक, सामाजिकसहित विभिन्न क्षेत्रमा सक्रिय हुन थालेको छ । अब भने विदेशमा रहेका नेपालीहरुको छाता संस्थाले प्रवासमा रहेका नेपाली सांगीतिक प्रतिभाहरूलाई समेटेर गायन रियालिटी सो आयोजना गर्ने भएको छ । विश्वभर छरिएका नेपाली प्रतिभालाई चिनाउन भन्दै ‘एनआरएन द सिंगर’ प्रतियोगिता आयोजना...