गैडाकोट – Nepal Press
गैडाकोट

गैंडाकोट- १८ मा वडाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी

गैंडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैंडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी भएका हुन् । यहाँ नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । महिला सदस्यमा पुनः टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा...