गेष्टहाउस – Nepal Press
गेष्टहाउस

उधारो तिर्न नसकेपछि गेष्टहाउसमा बम राखेर तर्साउन खोज्दा…

काठमाडौं । शनिबार साँझ साढे ६ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ थिमीमा रहेको दिब्येश्वरी गेष्ट हाउसमा शंकास्पद बस्तु भेटियो । शिवशरण भुुजुले सञ्चालन गरेको गेष्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नाङ्गो तार जोडेर तौलियाले बाँधेको भेटिएपछि मालिकले महानगरीय प्रहरी वृत्त थिमीमा खबर गरे । डीएसपी नरहरी...