गुहेश्वरी फाइनान्स – Nepal Press
गुहेश्वरी फाइनान्स

गुहेश्वरी फाइनान्स अब नेशनल पेमेन्ट स्वीचमा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी...