गीति संग्रह – Nepal Press
गीति संग्रह

गीति संग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

काठमाडौं । लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत संग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उक्त गीति संग्रहको लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत...