गीता अधिकारी – Nepal Press
गीता अधिकारी

दमकमा २५ हजार मत गन्दा एमालेकी गीता १२३ मतले अगाडि

दमक। दमक नगरपालिकाको कुल २५ हजार १४ मत गणना सकिँदा एमालेकी मेयर उम्मेदवार गीता अधिकारी पौडेलले १२३ मतले अग्रता लिएकी छन् । अधिकारीले १० हजार ७ सय ९३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राप्रपाका राम थापाले १० हजार ६ सय ७० मत पाएका छन् । उपप्रमुखमा पनि नेकपा एमलेका...