गायक बुद्धी सुवेदी – Nepal Press
गायक बुद्धी सुवेदी

गायक सुवेदीको सिन्कौलीको पात बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायक बुद्धी सुवेदीले पुर्वेली भाकामा आधारित, सिन्कौलीको पात बोलको गीत बजारमा ल्याएका छन् । गायक सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका हुन् । पुर्वी पहाडी जिल्लाहरुमा जात्रा तथा पर्वका बेला प्रख्यात पुर्वेली भाकामा आधारित गीतमा चर्चित कलाकार, सुरविर...