गवानपुर गाउँपालिका – Nepal Press
गवानपुर गाउँपालिका

सिरहामा एमालेले भत्कायो जसपाको गढ, भगवानपुरमा अध्यक्ष-उपाध्यक्षसहित चार वडाध्यक्ष निर्वाचित

जनकपुरधाम । जनता समाजवादी पार्टीको गढ मानिने सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्ष नेकपा एमालेले जितेको छ । भगवानपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३...