गरिबीमुक्त चीन – Nepal Press
गरिबीमुक्त चीन

सीले भेट्टाए ६ दशकअघि माओले महेन्द्रसँग भनेको लक्ष्य

पंचायतका प्रारम्भिक दिनमा राजा महेन्द्रको चीनको औपचारिक भ्रमणताका माओले चीन गरिब देश भएको बताएका थिए ।