‘गरिब’लाई १० हजार – Nepal Press
‘गरिब’लाई १० हजार

‘गरिब’लाई १० हजार दिने कार्यविधि मन्त्रिपरिषदमा, पाँच अर्ब दसैंअघि नै बाँडिने

काठमाडौं । अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषद्मा पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख गरिब तथा विपन्न नागरिकलाई १० हजारका दरले ५ अर्ब रुपैयाँ वितरण गर्ने...