गभर्नर अधिकारी – Nepal Press
गभर्नर अधिकारी

गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको न्यायधीश सपना मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । मंगलबार सुनुवाई नसकिएपछि गभर्नरको रिट निवेदनको सुनुवाइ आजका लागि सरेको थियो । मंगलबार सो रिट हेर्दाहेर्दैमा...