गठबन्धनमा गडबड – Nepal Press
गठबन्धनमा गडबड

लुम्बिनीको गठबन्धनमा गडबड, रोल्पादेखि रुपन्देहीसम्म विवादै विवाद

लुम्बिनीका सबै पालिकामा गठबन्धन गर्ने सहमति गरेका पाँच दलबीच खटपट सुरु भएको छ । कांग्रेस प्रदेश सभापति रहेका अमरसिंह पुनको जिल्ला रोल्पाबाटै कांग्रेसले विद्रोह गर्ने भएपछि गठबन्धनमा समस्या देखिएको हो । माओवादीले आधार इलाका मान्दै आएको रोल्पामा कांग्रेस जिल्ला समितिले आधा सिट नदिए एक्लै चुनावमा जाने धम्की दिएपछि समस्या...