खोप प्रमाणपत्र – Nepal Press
खोप प्रमाणपत्र

खोप प्रमाणपत्रको पैसा नलिन अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रमाणपत्रको पैसा नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ । बैदेशिक रोजगारी एबम अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरुलाई कोभिड -१९ बिरुद्धको खोप लगाएको प्रमाण पत्र जारी गर्दा रकम नलिन मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले गत साउन ७ गतेको सचिवस्तरको निर्णय अनुसार...