खोपको प्रभावकारीता – Nepal Press
खोपको प्रभावकारीता

स्वास्थ्य मन्त्रालयले भन्यो : नेपालमा खोपको प्रभावकारीता ९० प्रतिशत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा लगाइराखेको कोभिड-१९ विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको बताएको छ । एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिवडी देखिएको मन्त्रालयले बताएको हो । कोभिड १९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउन...