खेल दिवस – Nepal Press
खेल दिवस

खेल दिवसका अवसरमा ओलम्पिक कमिटीले लुम्बिनीमा विविध कार्यक्रम गर्दै

रूपन्देही । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवसका दिन बुधवार वाकाथुन, दीप प्रज्वलनलगायतका कार्यक्रम आयोजना गर्ने भएको छ । विश्वभर अप्रिल ६ (चैत्र २३)का दिन विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसैक्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी...