खेलाडी- प्रशिक्षक – Nepal Press
खेलाडी- प्रशिक्षक

खेलाडी- प्रशिक्षक विवाद सम्बन्धमा एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक विवादसम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आइतबार बस्दै छ । गत बिहीबार एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै आइतबार (आज) दिउँसो २बजे बैठक उपस्थित हुन आग्रह गरेको थियो । पत्रमा राष्ट्रिय पुरुष टिमको सम्बन्धमा छलफल गर्न आवश्यक रहेको हुँदा एन्फा...