खेलकुद महासंघ – Nepal Press
खेलकुद महासंघ

अध्यादेशको विरोधमा खेलकुद महासंघको सभा

काठमाडौं । राजनीतिक दलसम्बन्धी ल्याइएको अध्यादेशको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटअगाडि भेला भएका खेलाडी तथा नेकोसका नेता-कार्यकर्तालाई अध्यक्ष रमेशकुमार पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र...