खेलकुदमन्त्री – Nepal Press
खेलकुदमन्त्री

भलिबल टिमलाई खेलकुदमन्त्रीले भने- आज र भोलि आराम गर्नुस्, पर्सिबाट एसियन गेम्सको तयारी थाल्नुस्

काठमाडौं । नेपालले एसियन गेम्सको आगामी संस्करणमा भलिबलको महिला र पुरुष दुवै स्पर्धामा भाग लिने भएको छ । खेलकुदमन्त्री महेश्वर गहतराजले हिजोमात्रै मन्त्रालयले सो निर्णय लिएको जानकारी दिए । एसियन सेन्ट्रल जोनमा विजेता बनेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा स्वागत गर्ने क्रममा मन्त्री गहतराजले सो जानकारी दिएका हुन् ।...